म्याग्दी पहिरोमा पुरिएका २८ जनाको शव भेटियाे, चार अझै बेपत्ता

असार ३०, २०७७ म्याग्दी : गत शुक्रबार राति पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–६ को मराङ, वडा नं ७ ताकम र मालिका गाउँपालिका–७ बिममा आएको भीषण पहिरोमा परी बेपत्ता भएका ३२ जनामध्ये मंगलवार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ। चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन्। गाउँको सिरानबाट आएको पहिरोका कारण दुवै गाउँपालिकाका … Continue reading म्याग्दी पहिरोमा पुरिएका २८ जनाको शव भेटियाे, चार अझै बेपत्ता